ललितपुर । ललितपुरको होगलमा एक घरमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा ४ जना घाइते भएका छन् ।

घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर पुरै जलेको छ ।

अर्का २ घाइतेको अवस्था भने साधारण रहेको छ । घाइतेहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments