सिड्नी । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्षमा रमेश पाण्डे सर्वसम्मतिले निर्वाचित हुनुभएको छ ।

सिड्नीमा शनिवार शुरु भएको ओएनएफको चौथो अधिवेशनबाट पाण्डे आगामी कार्यकालका लागि ओएनएफ अध्यक्षमा सर्व सम्मतिले निर्वाचित हुनुभएको हो । एमाले पोलिटव्यूरो सदस्य बृन्दा पाण्डे लगायतका नेताहरुको उपस्थितिमा भएको अधिवेशनले आगामी कार्यकालका लागि २९ सदस्यीय पदाधिकारीहरु समेत चयन गरेको छ ।

RAMESH 1अधिवेशनका लागि एमाले महासचिव ईश्वर पोखरेल आउँनुुहने भनिए पनि मुलुकको राजनीतिमा देखिएको उथलपुथलका कारण अन्तिम समयमा भ्रमण स्थगित गर्नुभएको हो ।

 

 

Comments

comments