काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सका लागि आवेदन मागेको छ ।

अस्पताल स्रोतबाट अस्थायी पदका लागि नर्सहरुको आवेदन माग गरिएको हो । स्टाफ नर्समा जागिर खान चाहनेले अबको १५ दिनसम्म आवेदन दिनसक्नेछन् ।

tu teaching hospital vacancy

Comments

comments