प्रशिक्षक डुंगा राष्ट्रिय टोलीको प्रशिक्षक बनेपछि लुइस स्कोलारीले  उनको स्थान लिंदै ब्राजिलियन क्लब ग्रेमिओको प्रशिक्षकमा नियुक्त भएका छन् । । ग्रेमिओ ब्राजिलियन लिगको उपविजेता हो ।

विश्वकपमा  सेमिफाइनलसम्म मात्र यात्रा तय गर्न सकेको ब्राजिलमा लुइस घरेलु टोलीका प्रशिक्षक थिए | सेमिफाइनलमा ७-० को हार ब्राजिलको फुटबल इतिहासमै सबैभन्दा लज्जास्पद बनेको थियो | असफलताको अर्को धक्का  तेस्रो स्थानका लागि भएको खेलमा पनि घरेलु टोलीले नेदरल्याण्डसँग ३-० ले हार व्यहोर्नु पर्यो | ब्राजिलियन क्लब ग्रेमिओको प्रशिक्षकमा नियुक्त भए पछी पुराना कमजोरी सुधार्न उनले कस्तो तरिका अपनाउने छन् त्यो हेर्न पर्खिनै पर्छ |

 

Comments

comments