एजेन्सी । मसाज त्यहि माथि सुन्दर महिलाका आकर्षक स्तनको ! सुन्दा र कल्पना गर्दा पनि तपाइलाई बेग्लै अनुभूति भयो होला  । अझ एक जना महिला आफ्ना स्तनका माध्ययमले व्यवशायिक मसाज गर्छिन भन्ने सुन्नुभयो भने एकछिन अचम्ममा पर्नु स्वभाविक नै हो ।

यो अनौठो सेवा आफ्ना ग्राहकहरूलाई उपलब्ध गराइरहेकी महिला हुन्  ३४ बर्षकी क्रिस्टी लभ । उनले अटलान्टामा यो अनौठो सेवा आफ्ना ग्राहकहरूलाई उपलब्ध गराइरहेकी छन । क्रिस्टी एक सर्टीफाइड मसाज थेरापिस्ट पनि हुन र उनको स्तनको साइज ४८ एनएन रहेको छ ।  क्रिस्टी सामान्य र सेक्सुअल दुबै तरिकाले मसाज गर्दछिन् ।

सेक्सुअल मसाजमा उनी आफ्ना क्लाइन्ट्सको शरीरका फरक फरक भागहरूमा आफ्ना ठुला ठुला स्टनलाई रगड्दछिन्, जसका लागि उनी ३०० डलर प्रतिघण्टा शूल्क लिन्छिन् । अहिले सम्म मसाजको काम गर्दा उनले आफ्ना क्लाइन्ट्सका अगाडि आफ्ना स्तन पूर्ण रूपमा खोलेकी भने छैनन् ।

ब्यूटी स्कूलको पढा़ई सकिएपछि उनलाइ कसैले काम दिएनन् । किन भने उनको स्तनको साइज ठुलो भएका कारण उनले जागिर पाउन सकिनन्, त्यसपछि उनले आफ्ना स्तनलाई नै आफ्नो पूँजी मानेर यो काम गर्ने निर्णयमा पुगेकी हुन् । त्यसपछि उनले ब्रेस्ट मसाज को विज्ञापन लोकल पत्रिकामा दिइन् । त्यसपछि त उनको यो मसाज सेन्टरमा फोनको ताँतीनै लाग्न थाल्यो ।

अहिले उनी दिनमा हजारौं डलर सम्म कमाउने गर्दछिन् ।

Comments

comments