काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्यूजिक भिडियोमा अभिनय गर्ने भएका छन् ।

गुल्मेली गायक तिलक बस्नेतको म्यूजिक भिडियोमा एमाओवादी अध्यक्ष दाहालले अभिनय गर्ने भएका छन् । छोरी रेणु दाहालले प्रचण्डलाई अभिनयका लागि राजी बनाएका छन् । आँखा लाउने बैरीको शिर चुँडाउन नपरोस्, ‘खिया लाको खुकुरीलाई फेरी उदाउन नपरोस् भन्ने गितको म्यूजिक भिडियोमा प्रचण्डले अभिनय गर्ने भएका छन् ।

प्रचण्डसँगै काठमाडौंमा कार्यरत एसएसपी सर्वेन्द्र खनाल, ग्रिनसिटी हस्पिटलका मालिक लोकबहादुर टण्डनले अभिनय गर्ने भएका छन् ।

Comments

comments