काठमाडौं । चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ ।

गएराती ११ बजेर मिनेटमा गएको भूकम्पको धक्का पूवी नेपालको ताप्लेजुङसहितका जिल्लामा महसुस गरिएको हो । भूकम्पछि ताप्लेजुङ सदरमुकाम म्याङलुङसहितका स्थानमा मान्छेहरु घरबाट निस्किएका थिए ।

उक्त भूकम्प ४.१ रेक्टरको भएको समाचारमा उल्लेख छ ।

Comments

comments