–लक्ष्मण गौतम

नेपाली सिने जगत कि अहिलेकी सर्वाधिक लोकप्रिय नायिका प्रियंका कार्कीले आफ्नो फेशबुक स्टाटस मार्फत आफूले सामाजिक संजालमा फोटो पोष्ट गर्दा धेरैले रन्डी वा बेश्या भनेकोप्रति गहिरो दुख र आक्रोश ब्यक्त गरिछन् ! उनी थप लेख्छिन–मम्मीले पनि कमेन्टहरु पढेर मलाई फोन गर्दै नराम्रो कमेन्ट आएको छ छिटो डिलिट गर्न भन्नु हुन्छ । के नराम्रो कमेन्ट लेख्नेका दिदीबहिनी छैनन ?

मेरो प्रतिप्रश्न छ,अर्धनग्न फोटो खिचेर पैसा कमाउदा मम्मीले किन यस्तो फोटो खिचेको भनेर फोन गर्नु हुन्छ कि नाई प्रियंका जी ? नेपाली चलचित्र क्षेत्रमा थुप्रै नायिकाहरु पनि छन् जो आफ्नो मर्यादाभित्र रहेर काम गर्छन् अनि नाम र ईज्जत पनि संगै कमाउछन् । उदाहरणका लागि गौरी मल्ल,निरुता सिंह र गरिमा पन्तलाई लिन सकिन्छ । मान्छेले आफ्नो काम अनुसारको नाम पाउने हो । ज्योती मगर वा अर्चना पनेरुको काम हेरेर उनीहरुलाई सम्मानका साथ फुलको गुच्छा प्रदान गर्न सकिन्न । त्यसैले राम्रो काम गर्नुहोस् । अभिनय लुगा खोलेर होईन छोप्नपर्ने अंग छोपेर पनि गर्न सकिन्छ ।

Priyanka-Karki-Showingयस्तो अर्धनग्न तस्वीर तपाईका आमाबाउ,दाजुभाइ,दिदीबहिनी वा साथीहरु अनि दर्शकहरुले हेर्दा तपाईप्रति कस्तो धारणा राख्लान्, त्यो मैले भनिरहनु पर्दैन् !

अर्धनग्न फोटो खिचेर पैसा कमाउदा मम्मीले किन यस्तो फोटो खिचेको भनेर फोन गर्नु हुन्छ कि नाई प्रियंका जी ? नेपाली चलचित्र क्षेत्रमा थुप्रै नायिकाहरु पनि छन् जो आफ्नो मर्यादाभित्र रहेर काम गर्छन् अनि नाम र ईज्जत पनि संगै कमाउछन् ।

कार्कीजी, नेपाली चलचित्र क्षेत्रमा पैसा लगानी गरे हिरो अनि लुगा खोले हिरोईन हुने जुन परम्परा छ,यसले नेपाली चलचित्र क्षेत्र कदापी माथि जाँदैन ! हामी दर्शकलाई चाहिने त अभिनय हो । किनभने नांगो ज्यान हेर्न मन लागे पोर्न फिल्म हेरिन्छ ! नेपाली चलचित्र क्षेत्रलाई मार्यादित, सम्मानित र बिकसित बनाउने काम कलाकारको हो, हामी दर्शकको होईन ! हामी त जे देखायो त्यही हेछौं र जस्तो हेरियो उस्तै कमेन्ट गर्छौं ।

हामी दर्शकलाई चाहिने त अभिनय हो । किनभने नांगो ज्यान हेर्न मन लागे पोर्न फिल्म हेरिन्छ ! नेपाली चलचित्र क्षेत्रलाई मार्यादित, सम्मानित र बिकसित बनाउने काम कलाकारको हो, हामी दर्शकको होईन !

कार्कीजी, अंग प्रदर्शन गर्नै हुदैन भन्ने मेरो मनसाय होईन तर गरे पछि त्यसको नियति भोग्नसक्ने धैर्यता पनि राख्नुपर्छ ! किनभने हरेक व्यक्ति सेलिब्रेटी भइदैन र सेलिब्रेटी यतिकै बनिदैन ।

अन्त्यमा नविर्सनुस् कि अभिनय रगतमा हुन्छ छालामा होईन ।

Comments