सुडान । सुडानमा बन्दुकधारीले एकसय ४० जनाको हत्या गरेका छन् ।

दक्षिणी सुनाडनसँग जोडिएको आफ्नो देशको क्षेत्रका ३९ जना बालबालिका अपहरण गरेका छन् । आक्रमणकारी दक्षिणी सुडानको मुर्ले समुदायका सदस्य रहेको इथियोपियाका सञ्चारमन्त्री ग्याटाच्यु रेडाले बताउनुभयो । इथियोपियामा दक्षिणी सुडानका हजारौं शरणार्थी छन् ।

सन् २०१३ मा दक्षिणी सुडानमा भएको हिंसापछि उनीहरु शरण खोज्दै इथियोपिया पुगेका हुन् ।

Comments

comments