काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनाएको हो । नेपालका लागि बसन्त रेग्मीले ३, सोमपाल कामी २ तथा पारस खड्का र सन्दिप लामिछानेले १-१ विकेट लिए ।

Comments

comments