काठमाडौं । नेपाल र नामिबियाबीचको खेल जारी छ । नामिबियाको ६ विकेट गुमेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शुरु भएको खेलमा अहिले नामिवियाले व्याटिङ गरिरहेको छ ।  तीन वर्षपछि भएको यो अन्तराष्ट्रिय म्याच हेर्न त्रिवि मैदानमा अहिले १२ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको छ ।

https://www.youtube.com/watch?v=5cnUxX5wvtA

Please follow and like us:

Comments