मेलबर्न । अष्ट्रेलियामा विभिन्न उदेश्य बोकेर मेलबर्न आएका नवलपरासी जिल्लावासीहरुको पहिलो भेला हुने भएको छ ।

जिल्लावासीहरुबीच एक आपसमा सम्बन्ध विस्तार गरि विदेशमा रहेर पनि जिल्लाका लागि केही योजना बनाउँने उदेश्यले मेलबर्नमा भेटघाट भेला गर्न लागिएको बताइएको छ । भेला आगामी अप्रिल ३ का लागि तय भएको छ । त्यसैले उक्त भेलामा उपस्थित भएर छलफलमा सहभागी भई सर सल्लाह प्रदान गर्न सम्पूर्ण नवलपरासीवासीमा अनुरोध गरिएको छ ।

अप्रिल ३ आइतवारका लागि तय भएको प्रारम्भिक भेलाको स्थान र समय भने पछि तय गरिने अरुण लम्सालले बताउनुभयो  । जलपान सहित हुने वृहत छलफल समारोहमा सहभागी हुन इच्छुक नवलपरासी जिल्लावासीवासीहरुले निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिने छ ।

सम्पर्क व्यक्ति

अभिनाश न्यौपाने ०४५०१३९८५०
खिमराज गौतम ०४४९७७१३३१
मनिष पाण्डे ०४२४५४७३४५
प्रदीप पौडेल ०४२६११७५९६
महेन्द्र रायमाझी ०४२०६६५९६५
विजय कार्की ०४३३४०२०७७
दीपक केसी ०४५०३२०९०८
राजन अधिकारी ०४०६४३४३२१
शिशारा अधिकारी ०४५१२१३५९१
सन्दीप तिवारी ०४५०५८११७०
तारानाथ सापकोटा ०४२०६७३६२०
नरेश लम्साल ०४९८३५१९१७
दीपक आचार्य ०४०३५९४२३०
चन्द्रप्रसाद चापागाई ०४२१३७४१७१
शिव क्षेत्री ०४५१९८६२९६

Comments

comments