काठमाडौं । बिहीबार राती ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राति ११ बजेर ११ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तर भूकम्प ६० किलोमिटर गहिराईमा गएकाले धक्का महशुस भएको थिएन । ससाना भूकम्प गइरहँदा ठूलो भूकम्पको खतरा कम हुने केन्द्रले जनाएको छ ।

Comments

comments