बनेपा । काभ्रे चण्डिमण्डन गाविसका अधिकाशं बासिन्दा भूकम्पपछि दूध बेचेर पानी किन्ने गरेका छन्।

भूकम्पले पानीको मूहान सुकेपछि पानीको आवश्वकता पूरा गर्न उनीहरुले दूध बोचेर पानी किन्ने गरेका छन् ।
‘भूकम्पपद्धि गाविसका बासिन्दा दुध बोचेर पानी किन्न बाध्य भएका छौ’, चण्डेनीमण्ड गाविसमा पूर्वगाविस अध्यक्ष हरिप्रसाद नेपाल भन्छन्, ‘गाविसका माथिल्लो बेल्टमा रहेका करिब ३ हजार जनसंख्या भूकम्पले चलनचल्तीमा रहेका पानीका मुहानहरु सुकेसँगै दूध बोचेर पानी किन्न बाध्य भएका छन्।’

उनले भने,‘ बिहान जाँदा गाडीमा दूध लैजान्छन् फर्कदा पानी किनेर फर्कन्छन्।’

Comments

comments