के तपाई धुमपानको अम्मली हुनुहुन्छ र यसबाट कसरी छुटकारा पाउँने भन्ने कुराले पिरोलिरहनुभएको छ ? यदि त्यसो हो भने तपाईले तल उल्लेखित उपायहरु अवश्य अपनाउँनुहोस् । यसले धुमपानको लतबाट छुटकारा पाउँन तपाईलाई मद्दत गर्नेछ :

१ सबैभन्दा पहिला तपाई प्रतिज्ञा गर्नुस् म चुरोट छोड्छु

२ चुरोटको सट्टा चुईगमको प्रयोग गर्नुस्। तर धेरै चुईगमको प्रयोगले स्वास्थ्यमा समस्या पर्नसक्छ । सुगर लेस चुईगमको प्रयोग गर्दा  राम्रो हुन्छ ।

३ नियमित योग गर्नुहोस् । योगमा कुनै यस्तो आसन हुन्छ, जसले तपाईको मन शान्त पार्न भूमिका खेल्छ र तपाईको चुरोट पिउने लत कम हुँदै जान्छ ।

४ चुरोटबाट टाढा रहनुहोस् । जब तपाईलाई चुरोट पिउन मन लाग्छ । अरु नै कामतिर ध्यान मोड्नुहोस् ।
नियमित प्रयोगले तपाईमा चुरोट पिउँने लत कम गरिदिन्छ ।

Please follow and like us:

Comments