काठमाडौं । महानगर क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढी भएको जनगुनासो आएपछि शुक्रवारदेखि काठमाडौं महानगर क्षेत्रका कुकुर गणना गरिने भएको छ ।

यसको शुरुवात सिंहदरबारभित्र रहेका कुकुर गणनासँगै गरिन लागेको छ । कुकुर गाणनासँगै व्यवस्थापन समेत गरिने भएको छ । महानगर क्षेत्रमा भुस्याहा कुकुरले दुख दिन थालेको व्यापक गुनासो आउन थालेपछि कुकुर गणनाँगै व्यवस्थापन कार्य गरिन लागेको हो ।

Comments

comments