ललितपुर । शिक्षा मन्त्रालयले व्यवस्थापन गर्न नसक्दा ललितपुरमा २ जिल्ला शिक्षा अधिकारीले काम गर्नुपरेको छ ।

दुई जिशिअ भएका कारण आधिकारिक निर्णय कसले गर्ने भन्ने समस्या थपिएको छ । जिशिअका रुपमा काम गरिरहेका दिलनाथ पुरीको ठाउँमा रुकुममा जिशिअ निर्मल घिमिरेलाई कायमुकायम जिशिअका रुपमा सरुवा गर्रिएपछि २ वटा जिशिअ भएका हुन्।

मन्त्रालयको सरुवासम्बन्धी पत्र लिएर घिमिरे ५ गते हाजिर भएका हुन्।

Please follow and like us:

Comments