एजेन्सी । बार्सिलोनाका लियोनल मेस्सी ला लिगामा तीन सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बुधबार राति ला लिगा अन्तर्गत स्पोर्टिङ डी गिजोनसँगको खेलमा दुई गोल गरेका मेस्सीले ला लिगामा अहिलेसम्म तीन सय एक गोल गरेका छन् ।

उनी तीन सय वा त्यो भन्दा धेरै गोल गर्ने ला लिगाका पहिलो खेलाडी बनेका हुन् । यो खेलमा बार्सिलोना ३–१ ले विजयी भयो । बार्सिलोनाका लागि एक गोल लुइस स्वारेजले गरेका हुन् । मेस्सीले बार्सिलोनाबाट अहिलेसम्म ला लिगामा खेलका तीन सय ३४ खेलमा तीन सय एक गोल गरेका छन् । बुधबार रातिको खेलमा २५ औं मिनेटमा पहिलो गोल गर्दा तीन सयको आँकडा पूरा गरेका मेस्सीले त्यसको ६ मिनेटपछि दोस्रो गोल गर्दै तीन सय एक गोल पूरा गरे । मेस्सी ला लिगाको अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छ ।

यस्तै दोस्रो स्थानमा कायम गरेका टेल्मो जाराले दुई ७८ खेलमा दुई सय ५१ गोल गरेका छन् । उनले सन् १९४० देखि १९५५ भित्रमा गोल गरेका हुन् । यस्तै तेस्रो नम्बरमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो छन् । सन् २००९ मा रियल गएपछि ला लिगामा अहिलेसम्म खेलेका दु

Please follow and like us:

Comments