काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्स बन्दै सर्वसाधारणको जीवनमा खेलवाड गरेको आरोपमा नेपाल मेकिडल काउन्सिलले १३ जनामाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विभिन्न देशबाट एमबिबिएस र एमडी गरेर काउन्सिलबाट लाइसेन्स लिएका र लाइसेन्स नपाए पनि आफूलाई चिकित्सक भन्दै सर्वसाधारणको उपचारमा संलग्न हुँदै आएका १३ जनालाई सिआइबीले पक्राउ गरेपछि काउन्सिलले नपाएको उपाधि प्रयोग गरेको अभियोगमा उनीहरुमाथि कारबाही प्रक्रिया बढाइएको हो।सिआइबीले आइतबार थप एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।

२५ जना पक्राउको सूचीमा छन्।

Comments

comments