धादिङ । पत्रकार रामचन्द्र सिलवाल धादिङ क्षेत्र नम्बर ३ बाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुहुन्छ ।

विगत १७ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आउँनुभएका सिलवाल क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित हुँदै चुनिनु भएको हो । उहाँका पिता रुद्रप्रसाद सिलवाल बिपीका चेला र गिरिजाप्रसाद कोइरालाका सहयात्री हुनुहुन्थयो । उहाले लामो समय विपीसंग वनारसमा विताउनुभएको थियो ।

त्यस वेलाको कारवाहिले गर्दा दयनिय स्वास्थ्य स्थिति भए पनि उहाले आफ्नो अन्तिम सास सम्म पार्टी र सत्यतालाई साथ दिनुभएको थियो ।

Comments

comments