प्रकृति सँग मान्छेको सम्बन्ध प्रकृति सँग संधै सजिलो हुँदैन | मान्छे प्रकृतिको बस भन्दा बाहिर जान खोज्छ अनि प्रकृतिलाई समेत आफ्नो बसमा पर्ने हरदम कोशिस गर्दै अघि बढेको हुन्छ |

एउटा यस्तै सम्बन्धको नमुना हामीले मानब निर्मित कंक्रिट सतहमा उम्रेका बोटबिरुवाहरुमा देखेका छौं | तपाइको घर वरपर पर्खाल, सडक, मन्दिर, पुराना पुरातात्विक दरबारहरु आदि ठाउमा रुख बिरुवाका जराहरु फैलिएको दृश्य पक्कै देख्नु भएको होला | मानव निर्मित संरचना छिचोलेर आफु बच्नका लागि ति रुख बिरुवाले बर्षौं देखि कस्तो संघर्ष गरे त्यसको लेखाजोखा हामी गर्न सक्दैनौं | यी फरक तस्विरहरु हेरौं | मानव संरचनाले रुखका जराहरुको फैलावट यसरि नै रोक्ने गर्छ | (तस्विर:बोरेडपाण्डा)

tree-roots-concrete-pavement-1

tree-roots-concrete-pavement-2

tree-roots-concrete-pavement-3

tree-roots-concrete-pavement-4

tree-roots-concrete-pavement-5

tree-roots-concrete-pavement-7

tree-roots-concrete-pavement-9

tree-roots-concrete-pavement-15

tree-roots-concrete-pavement-16

tree-roots-concrete-pavement-18

tree-roots-concrete-pavement-19

tree-roots-concrete-pavement-20

Comments

comments