एजेन्सी । बलीउड अभिनेत्री रवीना टंडनकी छोरी वैबाहिक बन्धनमा बाधीएकी छिन् । गोवाको एक आलीशान होटलमा जनवरी २५ मा छायाको विबाह सम्पन्न भएको आजतक अनलाइनले लेखेको छ ।

रविनाले सन् १९९० मा दुई छोरीको जन्म दिएका मध्ये एकको यस अघि नै विहे भइसकेको र कान्छी छोरीको विहे धुमधामका साथ सम्पन्न भएको हो ।

उक्त समारोहमा रवीनासँग जोडएका तस्विरहरु सामाजिक संजालमा शेयर भएका छन् । जसमा छोरीको भन्दा आमाको चर्चा बढी गरिएको छ । सफेद गाउन लगाएकी छाया सुन्दरी देखिए पनि रवीना ब्लू कलरको गाउनमा परी जस्तै देखिएकी थिइन् ।

Comments

comments