एजेन्सी । अाफूलार्इ महिला भएकाे प्रमाणित गर्न खिचिएका अनाैठाे सेल्फीले अहिले चीनकाे साेसल साइट तताएकाे छ ।

चिनियाँ महिलाहरूले अाफूलार्इ वास्तविक महिला प्रमाणित गर्न स्तनमुनी पेन वा पेन्सिल च्यापेर खिचिएकाे तस्बीर सामाजिक सञ्जालमा अपलाेड गर्न थालेका छन् । यस्ताे नयाँ ट्रेण्डले चीनमा साेसल साइटमा तहल्का नै मच्चाइरहेकाे छ ।

4अाफूलार्इ वास्तविक महिला प्रमाणित गर्ने उपाय पनि निकै अनाैठाे खालकाे छ । अाफ्नाे स्तनमुनी पेन वा पेन्सिल राखेर सेल्फी खिच्दा त्यत्तिकै अडियाे भने वास्तविक महिला भइयाे । कतिपयले त पेन वा पेन्सिलकाे सट्टा ब्रस वा बाेटल पनि स्तन मुनी अड्याउने अभ्यास गर्न थालेका छन् ।

3अहिले चीनमा यस्ता फाेटाहरू लाखाै पटक शेयर हुने गरेका छन् र ती फाेटाेहरूमा लेखिएकाे हुन्छ- पास द च्यालेन्ज टु प्रुभ यू आर अ ट्यू ओमन । चीनमा प्रयाेग भइरहेकाे याे ट्रेण्डलार्इ यसअघि सामाजिक सञ्जालमा चर्चित ‘ह्यास होल्ड अ कोक विथ योर बुब’ च्यालेन्जसँग यो ट्रेन्डलाई तुलना गरिएको छ ।

5

6

-दी सनबाट

Comments

comments