काठमाडौँ । धादिङ र नुवाकोटको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर फेरी ४.६ रेक्टर स्केलको पराकम्प गएको छ।

गएराति १ बजेर ७ मिनेट जाँदा धादिङ र नुवाकोटको सीमा क्षेत्र साल्मेलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख १२ को गएको विनाशकारी महाभूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय २५ भन्दा बढी पराकम्प गइसकेका छन्।

Comments

comments