काठमाडौं । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार १ अष्ट्रेलियन डलरको खरीददर ७४ रुपैयाँ ८४ पैसा र विक्री दर ७५ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

आइतवार एक अमेरिकी डलरको खरीददर १०६ रुपैयाँ ५३ पैसा र विक्री दर १०७ रुपैयाँ १३ पैसा निर्धारण गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै एक यूरोको खरीद दर ११५ रुपैयाँ ९० पैसा र वित्रली दर ११६ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

Comments

comments