एजेन्सी । शुक्रबार पाकिस्तानमा ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ।

राजधानी इस्लामावाद सहित थुप्रै सहरहरुमा महशुस भएको उक्त भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण आइसकेको छैन।
पाकिस्तानको केन्द्रीय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प अफगानिस्तान र ताजिकिस्तानसँगको सीमाक्षेत्रमा केन्द्रबिन्दु भएर गएको हो।

सन् २०१६ सुरु भएयता उक्तक्षेत्रमा चौथोपटक भूकम्प गएको हो।

Comments

comments