काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार अष्ट्रेलियन एक डलरको खरीददर ७६ रुपैयाँ ३१ पैसा तोकेको छ । यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७६ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार सोमवार एक अमेरिकी डलरको खरीद दर १०६ रुपैयाँ ३२ र विक्री दर १०६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । यस्तै एक युरोको खरीददार ११४ रुपैयाँ ७१ पैसा र विक्री दर ११५ रुपैयाँ ३६ पैसा छ ।

स्थानीय सटही मूल्यमा केही हेरफेर हुनसक्ने राष्ट्रबैंकले जनाएको छ ।

Comments

comments