काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंगलवार अष्ट्रेलियन एक डलरको खरीददर ७६ रुपैयाँ ६९ पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७७ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार मंगलवार एक अमेरिकी डलरको खरीद दर १०६ रुपैयाँ १६ र विक्री दर १०६ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । यस्तै एक युरोको खरीददार ११५ रुपैयाँ ९२ पैसा र विक्री दर ११६ रुपैयाँ ५७ पैसा छ ।

स्थानीय प्रचलित दर भाउ अनुसार सटही दर भाउमा केही फरक पर्नसक्ने पनि राष्ट्रबैंकले जनाएको छ ।

Comments

comments