काठमाडौँ । सोमबार विहान भारतको मनिपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ७ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने एकसय जना घाइते भएका छन् । भूकम्पबाट भएको क्षतिको थप विवरण आउने क्रम जारी छ । अहिले भूकम्प पछिको पराकम्प जाने क्रम पनि जारी रहेको छ ।

b1

b2

b3

b4

b5

b6

b7

b8

Comments

comments