काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको छ ।

बिहीबार बिहान ७ बजेर ४१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल माथिका ४ सय २१ भन्दा धेरै पराकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

Please follow and like us:

Comments