मेलबर्न  । अष्ट्रेलियामा यो वर्ष पनि नेप्लिज क्रुस पार्टी हुने भएको छ ।

नेपाली अष्ट्रेलिया युथ एसोसिएसन नावाको आयोजनामा उक्त पार्टी हुन लागेको हो । कार्यक्रम आगामी जनवरी २३ मा हुने आयोजकले जनाएको छ । अष्ट्रेलियाबासी नेपालीहरुको संस्था नावाले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ ।

यो कार्यक्रमको कर्पोरेट स्पोन्सर यति ट्राभल्स रहेको छ ।

Comments

comments