काठमाडौँ । पटक पटक क्षेत्राधिकार विपरित काम गरेर विवादमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को त्यस्तै काम सुरु गरेको छ ।

अख्तियारले त्रिभुवन विमानस्थलमा बुधबारबाछ छानबिन तथा अनुगमन टोली खटाएको छ ।

एक महिनासम्म त्यहाँ खटिने उक्त टोलीका कारण विमानस्थलमा कार्यरत कर्मचारी आतंकित बनेका छन् ।

Please follow and like us:

Comments