पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल पूर्ण रुपमा स्वस्थ थिएनन् | गएको शुक्रबार मात्र उनको  पिसाव नलीको शल्यक्रिया गरिएको छ ।

मनमोहन मेमोरियल शिक्षण अस्पतालमा शल्यक्रिया गरे पछि उनलाई  पूर्ण स्वस्थ रहेको  उपचारमा संलग्न चिकित्सक डा.सुमन शर्मा उप्रेतीले बताएका छन्  । उमेरले ६६ वर्ष टेकेका  खनालको तीन वर्षअघि भारतमा लेजर प्रविधिद्वारा प्रोस्टेट शल्यक्रिया भएको थियो ।

Comments