काठमाडौँ ।  दक्षिण कोरिया सरकारले इपीएसमार्फत आगामी वर्षका लागि ५८ हजार प्रवासी कामदार भित्र्याउने भएको छ ।

यहाँको ज्याला निर्धारण समितिले शुक्रबार सन २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ ।

Comments

comments