काठमाडौ । चिनियाँ सिमेन्ट कम्पनी वासिनले करिव १५ अर्ब रुपैया प्रत्यक्ष वैदेशिक लगानी एफडिआई भित्र्याउने भएको छ ।

वासिनले सिमेन्ट उद्योगमा लगानी गर्ने गरी उक्त रकम ल्याउन एफडिआई स्वीकृतिका लागि लगानी बोर्डसमक्ष प्रस्ताव पेश गरिसकेको छ ।

उसले चाँडाे लगानी स्वीकृति दिन अनुरोध गरेको छ । पहिलो चरणमा मध्यमान्चल क्षेत्रमा र दोस्रो र तेस्रो चरणमा पश्चिम र सुदुरपश्चिममा उद्योग खोल्ने चाहना वासिनको छ ।

Comments

comments