अष्ट्रेलियावासी नेपाली माझ नेपाली फिल्मको क्रेज निकै बढ्दो छ । त्यसैले नयाँ नयाँ चलचित्रहरुले  त्यहीबाट प्रिमियर गर्ने क्रम बढेको छ ।

त्यसैक्रममा अगस्ट महिनाको ९ र १० तारिखका दिन अष्ट्रेलियाको सिड्नी शहरको हर्सभिल सिभिक थिएटरमा फिल्म ‘सेफ ल्याण्डिङ’को प्रिमियर गरिदैछ । उक्त प्रिमियरमा सहभागी हुन फिल्मका मुख्य दुई पात्र झरना बज्राचार्य र निरज बरालसहित सञ्चारकर्मी सुमन गैरे अगस्टको पहिलो साता सिड्नी आउदैछन ।

अष्ट्रेलियामा नै रहेका फिल्मका निर्माता बसन्त भण्डारीले ‘सेफ ल्याण्डिङ’को प्रिमियर भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको बताए । प्रिमियरमा दर्शकका लागि स्थानिय कलाकारहरूको तर्फबाट केहि आकर्षक प्रस्तुती पनि हुने निर्माता भण्डारी बताउँछन् ।

फिल्मका निर्देशक सन्दीप जोसेफ र अर्का निर्माता राहुल अग्रवालको पनि प्रिमियरमा

Comments

comments