काठमाडौँ  । एमाले सिरहा क्षेत्र नम्बर २ ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको स्वायत्त मधेस प्रदेशको माग पूरा गर्नुपर्ने बताउँदै आन्दोलनमा सहभागी हुने निर्णय गरेको छ ।

उसले स्वायत्त मधेस प्रदेससहित झापादेखि कंचनपुरसम्म दुई प्रदेश हुनुपर्ने माग गरेको छ ।

त्यस्तै जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था र विगतमा भएको २२ बुदेँ तथा ८ बुदेँ सम्झौता कार्यान्वयन गर्नुपर्ने माग उसले अघि सारेको छ ।

Comments

comments