मेलबर्न । अष्ट्रेलियामा बजाउँछ अष्ट्रेलिया टुर २०१६ नामक सांगीतिक कार्यक्रमको आयोजना हुँने भएको छ ।

आगामी मार्च २७ तारिखका दिन मेलबर्नस्थित इष्टर सण्डेमा हुने कार्यक्रममा द इज व्याण्ड र र्यापर यम बुद्धको प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई नेप्ले इभेन्टले आयोजना गर्न लागेको हो भने कँडेल कन्सल्टेन्सी मूख्य प्रायोजक रहेको छ ।

Comments

comments