काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७६ रुपैयाँ ०१ पैसा तोकेको छ । यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७६ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार मंगलवार एक अमेरिकी डलरको खरीद दर १०५ रुपैयाँ ९७ पैसा र विक्री दर १०६ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

 

Comments

comments