काठमाडौं । विहीवार अष्ट्रेलियन डलरको भाउ थौरैले बढेको छ । नेपाल राष्ट्र बैंकले विहीवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७५ रुपैयाँ १८ पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७५ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरीद दर १०५ रुपैयाँ ६६ पैसा र विक्री दर १०६ रुपैयाँ २६ पैसा कायम गरिएको छ । बुधवारभन्दा अमेरिकी डलरमा पनि सामान्य वृद्धि भउको हो ।

Comments

comments