काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७४ रुपैयाँ ८० पैसा तोकेको छ ।

यो मंगलवारको तुलनामा थोरै घटेको हो ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७५ रुपैयाँ २३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरीद दर १०५ रुपैयाँ ३७ पैसा र विक्री दर १०५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

 

Comments

comments