नेपाल कम्युनिष्ट पार्टी एमालेको नवौं महाधिवेशन नयाँ नेतृत्व चयन : मतगणना परिणाम

अध्यक्ष  उपाध्यक्ष उपाध्यक्ष उपाध्यक्ष उपाध्यक्ष उपाध्यक्ष महासचिव उपमहासचिव उपमहासचिव
madhavkumar youbraj aasthalaxmi bhimrahawol lalbabu (1) rajendra surendra ghanshyam raghuji
माधबकुमार नेपाल युबराज ज्ञवाली  अष्टलक्ष्मी शाक्य  भिमरावल  लालवाबू पण्डित  राजेन्द्र पाण्डे  सुरेन्द्र पाण्डे  घनश्याम भुषाल  रघु जी पन्त 
६४१ ६८८   ६७३  ६९०   ६५५  ६६३  ६६२   ६९४   ६३२ 
सचिब  वेदुराम भुसाल गोकर्ण विष्ट योगेश भट्टराई परशुमेघी गुरुङ  भीम आचार्य  
मतसंख्या  ६३०  ७७६  ६८७  ६६२  ६६४ 
kpoli bamdev biddhya dharmaraj kiran pradipnepal ishwor shankar bishnu
खड्ग प्रसाद ओली बामदेव गौतम  बिद्द्य देवी भण्डारी  धर्मनाथ शाह  किरण गुरुङ  प्रदिप नेपाल  ईश्वर पोखरेल  शंकर पोखरेल  विष्णु पौडेल 
५९३ ६३६  ६३०  ५४४  ५७२  ५८०   ५८६   ५९१   ५१८ 
सचिब  विष्णु रिमाल प्रदीप ज्ञवाली केशवलाल श्रेष्ठ पृथ्वी सुब्बा गुरुङ रघुवीर महासेठ  
मतसंख्या  ५७१   ६४१  ५०५  ५८२  ५३२ 

एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनाका लागि आधाभन्दा बढी मत गनिसक्दा माधवकुमार नेपालले एक पदाधिकारीबाहेक सबै १३ पदमा आफ्नो प्यानलको अग्रता दिलाएका छन् ।पाँचै उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि नेपाल पक्षले अग्रता लिएको छ भने पाँच सचिवमध्ये ओली पक्षका प्रदीप ज्ञवाली बाहेक चारैजना नेपाल पक्षका अगाडि छन् । हालसम्म १२ सय ९१ मत गणना भइसकेका छन् ,करीव ८ सय मत  भने गन्न बाँकी नै छ । हालसम्म मेची, कोशी, सगरमाथा, जनकपुर, वागमती, उपत्यका, नारायणी, केन्द्रीय कमिटी, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय निकाय र भातृ संगठनहरुको मतगणना लगभग सकिएको छ । गण्डकी,, धौलागिरी, लुम्बिनी, राप्ती, भेरी, सेती, कर्णाली, महाकाली र प्रवासको मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

Comments

comments