काठमाडौं । आइतवार अष्ट्रेलियन डलरको भाउ थोरै बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७५ रुपैयाँ १५ पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७५ रुपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आइतवार अमेरिकी एक डलरको भाउ भने थोरै पैसाले बढेको छ । आइतवार एक अमेरिकी डलरको खरीद दर १०४ रुपैयाँ ९२ पैसा र विक्री दर १०५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

 

Comments

comments