पछिल्लो समयमा नेपाली नायिकाहरु वीच पनि को कति बोल्ड र कसले कति खोल्ने ? भन्ने होडबाजी नै चल्न थालेको छ  । त्यसमा प्रियंका कार्कीले सबैलाई उछिनेकी छिन ।

केहिदिन पहिले बस्न नजान्दा भित्री बस्त्र देखिए पछि  मिडियामाझ चर्चामा रहेकी नायिका कार्कीले हङकङमा पुगेर झन् आफ्नो उदारता देखाएकी छिन  । उनी पुनः ‘वान-पीस’ खुकुलो पहिरनमा देखीएकी हुन् । प्रियंकाले सामाजिक सञ्जाल ‘ईन्स्ट्राग्राम’ मार्फत उनले सार्वजनिक गरेको यो तश्विरबाट नै प्रियंका कतिसम्म खुलेर प्रस्तुत भईन भन्ने प्रष्ट हुन्छ ।

चर्चाका लागी या अरु केहि बहानामा यसरी खुल्दैछिन् प्रियंका त्यो उनले नै जानुन्, तर उनको यो ड्रेसअपले भने मिडिया तथा सामाजिक सञ्जालमा भने ठुलै तहल्का मच्चयाउने पक्का छ ।

तश्विर :’ईन्स्ट्राग्राम’

Comments

comments