काठमाडौं । बुधवार अष्ट्रेलियन डलरको भाउ अझै बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७५ रुपैयाँ १० पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७५ रुपैयाँ ५३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मंगलवार अमेरिकी एक डलरको खरीद दर १०४ रुपैयाँ ५७ पैसा र विक्री दर १०५ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

 

Comments

comments