काठमाडौं । मंगलवार अष्ट्रेलियन डलरको भाउ केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७४ रुपैयाँ ७० पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७५ रुपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मंगलवार अमेरिकी एक डलरको खरीद दर १०४ रुपैयाँ ६३ पैसा र विक्री दर १०५ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

 

Comments