काठमाडौं ।  सोमवार अष्ट्रेलियन डलरको भाउ सामान्य घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७३ रुपैयाँ ६६ पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७४ रुपैयाँ ०९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सोमवार अमेरिकी डलरको खरीद दर १०३ रुपैयाँ ९२ पैसा र विक्री दर १०४ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

 

Please follow and like us:

Comments