काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको वैठक आजदेखि शुरु हुँदैछ ।

पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा पार्टी नेतृत्वको कडा आलोचना गर्ने तयारी नेताहरुले गरेका छन् ।

तीन शीर्ष नेताले सही बाटो लिन नसकेको भन्दै कार्यसमितिका अधिकांश सदस्यहरु आक्रोशित छन् ।

नेतृत्वले स्वार्थ द्धन्द्धका कारण कांग्रेस किनारामा परेको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गर्ने तयारी गरेका छन् ।

Comments

comments