एजेन्सी । उनलाई त्यतिबेला लाजमर्नु भयो, जब पिज्जा उचाल्दा उनको छातीको कपडा नै खुल्यो ।

घटना एमड्यूस पिज्जा रेस्टुरेन्टबाट बाहिर निस्कँदै गर्दाको हो । २९ वर्षीय गागा एउटा विशेष खाकी पहिरिएर हिँडीरहेकी थिइन् । तर खाकी खुल्दा छाती नाङ्गै देखिइन् । तब नजिकै भएका एक फोटो ग्राफरले उनको तस्बिर क्यामरामा कैद गरिहाले । पप स्टार गागाले खाकीसँगै जिन्स र कालो रंगको टोपी लगाएकी थिइन् । त्यसमा उनको नाम गागा लेखिएको थियो ।

गागा आफ्नो प्रस्तुती र सार्वजनिक जीवनमा अक्सर अनौठो पहिरनका कारण चर्चामा रहन्छिन् । कपडाले धोका दिएको उनको यो पहिलो घटना होइन ।

Comments

comments