काठमाडौँ । नायिका तथा मोडेल दिपाशा बि सी लामो समय देखि नेपाली कला मनोरंजन अनि रंगिन दुनियामा क्रियाशील दिपाशा मोडलिङ् अनि ग्ल्यामर क्षेत्रमै आफ्नो भविष्य खोजिरहेकी छिन ।

हसिलो चेहरा अनि आकर्षक व्यक्तित्व भएकी दिपाशाले २०० भन्दा धेरै म्युजिक भिडियो मा अभिनय गरिसकेकी छिन । झेली , OMG ,गहिराई ,चाल लगायत  १ दर्जन चलचित्रमा समेत दिपाशाले अभिनय गरिसकेकी छिन । चाल प्रदर्शनको तयारीमा रहेको मुभी हो ।

सुर्खेत स्थायी बसोबास रहेको बताउने दिपाशा टिभी फिल्मीले आयोजना गरेको रियालिटी शो “को बन्छ कलाकार” बाट यस क्षेत्रमा प्रबेस गरेकी हुन् ।

Comments

comments